२७ माघ। साताको तेस्रो दिन मंगलबार सेयर बजारमा राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूह घटेर राताम्मे देखिएका छन् ।

२७ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूह घटेर राताम्मे देखिएका छन् ।
आइतबार र सोमबारको तुलनामा कारोबार रकम पनि घटेको छ । दुई दिन १० अर्ब भन्दा माथि नाघेको कारोबार रकम सोमबार भने ८ अर्ब १४ करोडमा रोकियो । दिनभर भएका ७१ हजार १ सय १२ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १ सय ९८ कित्ता सेयर किनबेच भएका छन् ।
हेर्नुस् कुनले कमाए ?

कुनले गुमाए ?



