२३ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले उठाएका प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको बताएको छ…
View More ‘एमसीसी सैन्य रणनीति अन्तर्गत होइन, संशोधन गर्न मिल्दैन’Category: Slider
आक्रामक एमाले, सम्हालिन सकेनन् सभामुख
२३ भदौ, काठमाडौं । संसदको सबभन्दा ठूलो दल नेकपा एमाले विभाजनपछि बुधबार आह्वान भएको प्रतिनिधिसभा अधिवेशनको पहिलो दिन सहज हुन सकेन । पहिलो दिन तीन…
View More आक्रामक एमाले, सम्हालिन सकेनन् सभामुखइटहरीको बुढीखोलामा ६ जनाको सामूहिक दाहसंस्कार
२३ भदौ, काठमाडौं । संखुवासभाको मादीमा हत्या गरेको अवस्थामा फेला परेका एकै परिवारका ६ जनाको अन्त्येष्टि सुनसरीको इटहरीस्थित बुढीगंगा घाटमा गरिएको छ । सोमबार संखुवासभाको…
View More इटहरीको बुढीखोलामा ६ जनाको सामूहिक दाहसंस्कारक्यानडाका पठानले विराटनगरबाट इपीएल खेल्ने
२३ भदौ, काठमाडौं। क्यानडाका रेयानखान पठानले आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले पठानलाई दोस्रो विदेशी खेलाडीको रुपमा…
View More क्यानडाका पठानले विराटनगरबाट इपीएल खेल्नेविश्वकप छनोटमा क्रोएसिया र रुसको चौथो जित
काठमाडौं । विश्वकप छनोटमा क्रोएसिया र रुसले चौथो जित हात पारेका छन् । विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह एचको खेलमा मंगलबार राति क्रोएसियाले स्लोभेनियालाई ३-०…
View More विश्वकप छनोटमा क्रोएसिया र रुसको चौथो जितधागो उद्योगीले भने-डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न सकिन्न
२२ भदौ, काठमाडौं । नेपाल धागो उत्पादक संघले डेडिकेटेड र ट्रंकलाइन बिजुलीको विद्युत महसुल नतिर्ने घोषणा गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत्…
View More धागो उद्योगीले भने-डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न सकिन्नकोरियन एम्बेसडर राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोका लागि ११ खेलाडी छानिए
२२ भदौ, काठमाडौं। नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बेसडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय…
View More कोरियन एम्बेसडर राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोका लागि ११ खेलाडी छानिएनगर सभापति वडामै पराजित
२२ भदौ, बैतडी । नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी…
View More नगर सभापति वडामै पराजितसंखुवासभा हत्या प्रकरण : राति पानी पर्यो, बिहानदेखि अनुसन्धान सुरु
२२ भदौ, विराटनगर । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि पुगेको टोलीले अनुसन्धान सुरु गरेको छ । सखुंवासभाको मादी नगरपालिकामा एकै…
View More संखुवासभा हत्या प्रकरण : राति पानी पर्यो, बिहानदेखि अनुसन्धान सुरुशेयर बजारबारे गभर्नरलाई अर्थमन्त्रीको ‘निर्देशन’ कति जायज ?
२१ भदौ, काठमाडौं । आइतबार १०८ अकंले घटेर बन्द भएको बजार सोमबार १६२ अंकले बढ्यो । यो २४ घण्टाका बीचमा बजारको सन्दर्भलाई लिएर जे-जस्ता परिघटनाहरु…
View More शेयर बजारबारे गभर्नरलाई अर्थमन्त्रीको ‘निर्देशन’ कति जायज ?
